नेपाल प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमित

नेपाल प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमित 1

१२ साउन, काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना थप प्रहरीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सुरुमा चार जनालाई सङ्क्रमण देखिएपछि उनीहरूको कनट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा सङ्क्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा सङ्क्रमितको सङ्ख्या ४४ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अधिकांश सङ्क्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..