निर्मला घटना अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

निर्मला घटना अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ 1

साउन १५, कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् । बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्दा दर्ता भएको थियो । तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट बिहीबार सफाइ पाएका हुन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..