थप तीन जना ट्राफिक प्रहरीमा काेराेना संक्रमण पुष्टि

थप तीन जना ट्राफिक प्रहरीमा काेराेना संक्रमण पुष्टि 1

काठमाडौं । थप तीन जना ट्राफिक प्रहरी कोरोना संक्रमित कोरोना संक्रमिण हुने ट्राफिक प्रहरीको संख्या ५ पुगेको छ । महानगरीय ट्राफिक महाशाखामा कार्यरत थप तीन जना कोरोना संक्रमण पुष्टि भएको छ । सिंहदरवारमा १३ जनामा गरिएको स्वाव संकलन गरी परीक्षण गर्दा दुई जना र आइताबार विथ म्यानेजमेन्टले गरेको नमुना परीक्षणमा ५० जना मध्थे तीन जनामा कोरोना पोजेटिभ देखाएको महानगरी ट्राफिकक प्रहरी महाशाखाले जनाएको छ । संक्रमण देखिएपछि अत्यावश्यक कामबाहेक महाशाखा प्रवेशमा रोक लगाइएको महाशाखा प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए । महाशाखामा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..