आज चलचित्र हेर्ने सोच बनाउनु भएको छ?चिन्ता नगर्नुस सुपरहिट चलचित्र पुरानो डुंगा अब युट्युबमा

आज नया बर्षको दिन चलचित्र हेर्ने सोच बनाउनु भएको छ ?चिन्ता नगर्नुस सुपरहिट चलचित्र पुरानो डुंगा सार्वजनिक गरिएको छ ।सार्वजनिक भएको २४ घण्टा पुरा न हुदैँ यो चलचित्र ट्रेन्डीन्ङ मा आउन सफल भएको छ ।राम बाबु गुरुङको निर्देशनमा बनेको चलचित्र शुक्रवार युट्युव मार्फत सार्वजनिक भएको हो ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बा को कथा रहेको चलचित्रमा दया हयांग राई ,मेनुका प्रधान ,प्रियंका कार्की ,बुद्धि तामांग लगायतका कलाकारको भूमिका रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..