२५ रुपैयाँमा भाडामा पाइन्छ गर्लफ्रेण्ड,मान्नुपर्छ मात्रै एउटा शर्त

एजेन्सी- चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् । यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ ।

यतिमा तपाइले माफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ । यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, जञ्च वा डिनर गर्न सक्नुहुन्छ । यो सपिङ सेन्टरले यो अबको सबैभन्दा ठूलो शपिङ ट्रेण्ड बन्ने दावी गरेको छ । यसको लागि तपाइले एउटा शर्त भने मान्नुपर्ने हुन्छ त्यो हो तपाइँले ती युवतीलाई छुन भने पाउनुहुने छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..