मध्य बानेश्वर निवासी ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

मध्य बानेश्वर निवासी ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु 1

साउन २६, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको मध्य बानेश्वर निवासी एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं महानगरपालिका वडा नं। १० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको जनाएको छ ।

मध्य बानेश्वर निवासी ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु 2
मेडिकेयर अस्पतालमा उपचाररत ती पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..