कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु 1

साउन २६, ललितपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु भएको छ ।
ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचाररत ५० वषीैया महिलाको आज मृत्यु भएको हो ।
रुघाखोकी लागेर बिरामी भएका ती महिला काभ्रेको पाँचखालबाट ल्याएर हिजो किष्ट अस्पताल भर्ना गरेका थिए । उनमा कोरोना पुष्टि भएको र आज मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..