एसइईको परीक्षाफल प्रकाशित

एसइईको परीक्षाफल प्रकाशित 1

भदौ १, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

शैक्षिक सत्र २०७६ मा कोरोनाका कारण एसइई स्थगित भएको थियो। तर विद्यालयले आन्तरिक मूल्यांकन गरी परीक्षार्थीका नम्बर बोर्डमा पठाएको थियो।

‘आज अपरान्ह ४ बजेदेखि बोर्डको बैठक जारी छ। सम्भवत आजै एसइई परीक्षाफल प्रकाशित हुन्छ,’ बोर्ड उच्च स्रोतले भन्यो, ‘बोर्डले प्रमाणीकरण गरेपछि परीक्षाफल सार्वजनिक गरिन्छ।’

२०७६ को एसइईका लागि चार लाख ८२ हजार परीक्षार्थीले फारम भरेका थिए।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..