परराष्ट्र मन्त्रालयका ३ सहसचिव राजदूतमा सिफारिस

मन्त्रिपरिषद् बैठक

काठमाडौं । परराष्ट्र मन्त्रालयका ३ सहसचिव राजदूतमा सिफारिस भएका छन् ।

राजदूतमा सिफारिसमा हुनेमा सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरूलाई कुनकुन देशका लागि राजदूत सिफारिस गरिएको भन्नेबारे भने खुलाइएको छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..