चौबिस घण्टामा अहिलेसम्मकै धेरै १ हजार १६ जनामाकोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा २०५ संक्रमित

चौबिस घण्टामा अहिलेसम्मकै धेरै १ हजार १६ जनामाकोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा  २०५  संक्रमित 1

भदौ २, काठमाडौं । देशरभरमा मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार सय पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ।

विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..