प्रेस काउन्सिलको अध्यक्षमा श्रेष्ठलाई निरन्तरता दिन सर्वोच्चको आदेश

 

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा किसोर श्रेष्ठलाई निरन्तरता दिन सरकारको नाममा आदेश दिएको छ । अदालतले कार्यवाहक अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिन र सरकारले नियुक्त गरेको अर्को अध्यक्षलाई रोक्न आदेश दिएको हो ।

काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरेको नियुक्ती कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै श्रेष्ठलाई हटाएको थियो ।

 

 

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..