आज भदाै ६ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् राशिफल

राशिफल

शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ। धन लाभको योग रहेको छ। मित्रगण तथा आफन्तजनसँग दिन आनन्दमय रूपले बित्नेछ। यात्राको योग बन्नेछ। धार्मिक कार्यमा उपस्थित हुने मौका मिल्नेछ। व्यापारमा विस्तार हुने देखिन्छ। घर–गृहस्थीमा भने समस्या आउन सक्छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक रूपले स्वस्थ महशुस गर्नुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छ। धन लाभ मिल्ने सम्भावना छ। तपाईंको बोलीले मानिस प्रभावित हुनेछन्। अपेक्षा अनुसार कार्य सफलता भने नमिल्ना सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको शुभ अंक ४ रहेको छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वास्थ्यमा समस्या आउनसक्छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। आमाको स्वास्थ्यमा पनि विशेष ध्यान दिन जरूरी देखिन्छ। स्त्री वर्ग र पानीबाट टाढा नै रहनु राम्रो हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक १ रहेको छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छ। मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ। यात्राको योग देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। प्रिय व्यक्तिसँग को भेटले मन प्रशन्न रहनेछ। आर्थिक लाभ प्राप्त हुनसक्छ। सामाजिक मान-सम्मान बढ्नेछ। पति पत्नी बिचमा मन मुटाव हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ, आजको शुभ अंक २ रहेको छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आर्थिक लाभ मिल्ने सम्भावना छ। परिवारमा सुखमय वातावरण रहेनछ। स्त्री मित्रबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अप्रिय घटना हुनसक्छ,मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यापार व्यसायमा समय अत्यन्त शुभ रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने देखिन्छ। यात्राको योग बन्नेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। आफन्तजनबाट शुभ समाचार मिल्नेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक १० रहेको छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक अस्वस्थता महशुस हुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। यात्रा गर्दा विशेष सावधान रहनुहोला। आफन्तजनसँग मनमुटावको स्थिति आउनसक्छ। आर्थिक समस्या पर्ने छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्यक्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। साथी-भाईबाट उपहार पाएर तपाईं प्रशन्न हुनुहुनेछ। वैवाहिक जीवनमा उत्तम खुसीको अनुभूति हुनेछ। उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। स्त्री मित्रबाट लाभ प्राप्त हुने देखिन्छ। समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनमा परोपकारी भावना उत्पन्न हुनेछ। व्यापार व्यवसायमा समय शुभ रहनेछ। विशेष कारणवश यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बौद्धिक तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कार सुरु गर्नको लागि समय उत्तम छ। शारीरिक थकान तथा मानसिक तनाबको महशुस गर्नुहुनेछ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। आकस्मिक खर्च हुँदा आर्थिक पक्ष कमजोर रहला। बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,झगडा पनि हुनसक्छ,आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। अनावश्यक खर्च बढ्नाले आर्थिक समस्या आउनसक्छ। खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यापार व्यवसायमा समय अत्यन्त शुभ रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुने देखिन्छ। रमणीय यात्रामा जाने मौका मिल्नेछ। साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नेछ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ६ रहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..