काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै २२४ जना संक्रमित थप

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै २२४ जना संक्रमित थप 1

काठमाडौं । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..