नेकपाको कार्यदलले अध्यक्षद्दोयलाइ बुझाएको प्रतिवेदनको पुर्णपाठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा(को समस्या समाधान सुझाव कार्यदलले दिएको प्रतिवेदन नागरिकखबरले प्राप्त गरेको छ । प्रतिवेदन यसअघि नागरिकखबरले सार्वजनिक गरेको अध्यक्षद्वयबीचकै सहमतिका आधारमा तयार भएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।

हेर्नुस् कार्यदलको प्रतिवेदनको पूर्णपाठ

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..