थप ३७७ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा भने ३०१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..