कोरोना संक्रमण देशभरमा थप १ हजार १ सय ११ जनामा पुष्टि

कोरोना संक्रमण देशभरमा थप १ हजार १ सय ११ जनामा पुष्टि 1

भदौ ११, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय २९ जनाको पिसिआर गर्दा देशभरमा ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विहीबारसम्म कुल संक्रमितको संख्या ३५ हजार ५१९ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ५ सय ६९ जना घर फर्किएका छन् ।
हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । कोरोना संक्रमणबाट देशका विभिन्न ठाउँमा आज ८ जनाको मृत्यु भएको छ, यो सँगै मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ । २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।
कोरोना संक्रमणबाट देशका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको छ ।

थप ३७७ काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा भने ३०१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ संक्रमित थपिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..