यस्तो छ, मन्त्रिपरिषद्ले ९ गते गरेका २२ वटा निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले मंगलबार गरेका निर्णय सार्वजनिक भएका छन् । ९ गते बसेको मन्त्रिपरिषदले गरेका विभिन्न २२ निर्णय आज सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता डा.युवराज खतिवडाले विभिन्न क्षेत्रका कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको जानकारी दिएको हो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..