पहिलो पल्ट भेट हुँदा युटुवभको टे«निङमा

पहिलो पल्ट भेट हुँदा युटुवभको टे«निङमा 1

काठमाडौं । पहिलो पल्ट भेट हुँदा बोलको गित युटुवको टे«निङमा पुगेको छ । युवटुवमा अपलोड भएको २४ घण्टा नपुग्दै उक्त गित टे«निङमा पुगेको हो ।
दिनेश थपलियाको पहिलो पल्ट भेट हुँदा गितमा नायक पल शाह र पुजा शर्माले मोडलिङ गर्नु भएको छ । भने रचना रिमाल र सरोज ओलिले स्वार दिनु भएको छ ।
त्यस्तै उक्त गितको म्युजिक अर्जुज पोखरेलले गर्नु भउको छ । युटुवमा आपलोड भउको १९ घण्टा भित्रमा २८ लाख बढी उक्त गित हेरिसकेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..