कोरोनाको कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसख्ंया मनत्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ११ जनासहित देशभर २ सय ३९ जनाको ज्यान गएको जनाएको छ ।

पछिल्लो २४ घन्टामा मृत्यु हुनेहरु

महोत्तरी ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष

सिरहा ६५ वर्षीय पुरुष

पर्सा ५३, ८० र ६० वर्षीय पुरुष

बारा ६० वर्षीय पुरुष

चितवन ५२ वर्षीय पुरुष

काठमाडौं ७० र ३५ वर्षीय पुरुष

मकवानपुर ५८ वर्षीय पुरुष

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..