काेराेना संक्रमित उपत्यकामा ३८८ जना, देशभरमा ११२० जनामा

काठमाडौं । काठमाडौं उपत्यकामा स्रोत पहिचान नभएका कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१६५० पुगेका्े छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनागरी थप ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हजार सय जना उपचारपछि घर फर्किएका छन् भने सय जनाको ज्यान गएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..