८ जिल्लाका १२ जना कोरोनाको कारण मृत्यु

८ जिल्लाका १२ जना कोरोनाको कारण मृत्यु 1

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा मृत्यु भएका १२ जनासहित देशभर ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको जानकारी दिएको छ ।

कुन जिल्लामा कति

चितवन ५५ वर्षीया महिला, १८ वर्षीया महिला र ६५ वर्षीय पुरुष
काठमाडौं ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुष
ललितपुर ७० वर्षीया महिला
तनहुँ २० वर्षीया महिला
कपिलबस्तु ६० वर्षीया महिला
बारा ९७ वर्षीय पुरुष
भक्तपुर ४० वर्षीय पुरुष
धादिङ ४७ वर्षीय पुरुष

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..