गायिका सिता केसीको आवाजमा ”गोधुली साझैंमा” (भिडियो)

गोधुली साझैंमा

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका जुना श्रीष , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ ।

मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ ।

आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ । करण चैसिरको छायाँँकन , मनोज कार्कीको स्म्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..