कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

भदौ २३, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। महामन्त्री कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको पोजेटिभ रिपोर्ट आएको स्रोतले जानकारी दिएको छ । शशांक अहिले होम–आईसोलेशनमा रहेको छन् । कोरोना संक्रमण देखिएपछि उनको पूनः स्वाब लिईएको जनाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..