कोरोना संक्रमण : देशभरमा थप १०८१ जना संक्रमित

भदौ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार ११,१६७ जनाको पिसिआर परीक्षण गर्दा देशभरमा १,०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९,२३९ पुगेका छन्।

कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयुमा १६२ जना विरामी र भेन्टिलेटरमा २२ जना रहेका छन् जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना गरी थप ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६ जना व्यक्तिको निधन भएको छ । आजसम्म निधन हुनेको संख्या ३१२ जना पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..