कोरोना संक्रमण : देशभरमा थप १२,४६ जना संक्रमित, नेपाल कोरोना संक्रमणको संख्या ५० हजार नाघ्यो

कोरोना संक्रमण : देशभरमा थप १२,४६ जना संक्रमित

भदौ २५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार ११,१४४ जनाको पिसिआर परीक्षण गर्दा देशभरमा १२,४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५०,४५८ पुगेका छन्।

कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयुमा १६५ जना विरामी र भेन्टिलेटरमा २१ जना रहेका छन् जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ४३ जना गरी थप ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५जना व्यक्तिको निधन भएको छ । आजसम्म निधन हुनेको संख्या ३१७ जना पुगेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..