काठमाडौं उपत्यकामा थप ६९६ जना कोरोना संक्रमित

भदौ २६, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ६२० जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जना गरी थप ६९६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१,९१९ पुगेका छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..