कोरोनाको कारण काठमाडौं उपत्यकामा ५ जनासहित १४ जनाको मृत्यु

कोरोनाको कारण काठमाडौं उपत्यकामा ५ जनासहित १४ जनाको मृत्यु 1

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ जनासहित १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ पुरुष र ३ महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको कारण काठमाडौं उपत्यकामा ५ जनासहित १४ जनाको मृत्यु 2

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..