पछिल्लो २४ घण्टामा कोरोनाबाट १०३९ जना संक्रमित , जम्मा सख्या ५४,१२० पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट १०३९ जना संक्रमित , जम्मा सख्या ५४,१२० पुग्यो 1

भदौ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार १० हजार ७०१ जनाको पिसिआर परीक्षण गर्दा देशभरमा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४,१२० पुगेका छन्।

कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयुमा १६९ जना विरामी र भेन्टिलेटरमा २३ जना रहेका छन् जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ११७३ जना डिस्चार्ज भएका छन् । जम्म डिस्चार्ज हुनुहुनेको संख्या ३८६९७ जना रहेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..