काठमाडौं उपत्यकामा थप ५९७ जना कोरोना संक्रमित

भदौ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना गरी थप ५९७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४,१२० पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..