पिसीआर परिक्षण शुल्क अब दुई हजार मात्र, अब एम्बुलेन्सले अन्य यात्रु बोकेमा तुरुन्तै दर्ता खोरेजी

पिसीआर परिक्षण शुल्क अब दुई हजार मात्र, अब एम्बुलेन्सले अन्य यात्रु बोकेमा तुरुन्तै दर्ता खोरेजी 1

भदौ २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण गर्दा अधिकतम शुल्क रु. २००० (दुई) हजार तोकेको छ । यस अघि ४४०० लिने गरेको थियो । पिसीआरको लागि आवश्यक सामानको बजार मुल्य घटेकोले सबै प्रकारका अस्पताल निजी, सरकारी, पब्लिक पिसीआर परीक्षण गर्दा अधिकतम शुल्क २००० हजार लिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

त्यस्तै देशैभरीका एम्बुलेन्सहरुलाई विरामी मात्र बोक्न निर्देशन समेत दिएको छ । यस अघि विभिन्न ठाउँमा विरामीको नाममा काठमाडौं आउने जाने मानिसहरु बोक्दै एम्बुलेन्सको दुरुपयोग भएको भन्दै स्वास्थ्य मन्त्रालयले कडाइ गरेको जनाएको छ । यदि अवज्ञ गरेको जानकारी आएमा वा पुष्टि भएमा तुरुन्तै सम्बन्धित सञ्चालन गर्ने संस्थाको दर्ता खारेजी गर्ने कडा नर्देशन दिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..