बामदेव गौतम अब माननीय

बामदेव गौतम अब माननीय 1

काठमाडौं । नेकपाको उपाध्यक्ष बामदेव गौतम अब माननीय भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेसँगै उनी माननीय बन्ने निश्चित भएको हो ।

सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..