गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण 1

भदौ ३०, पोखरा। गण्डकी प्रदेशमा ४७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एकरएकजना रहेका छन् ।
गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण 2

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..