होटल, रेष्टुरेन्ट र आन्तरिक हवाई उडान असोज १ देखि खुलाउने सरकारको निर्णय

भदौ ३०, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रदिप ज्ञावालीले जानकारी दिनुभएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । त्यस्तै होटल रेष्टुरेन्टले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड भने पुरा गर्नुपर्ने समेत जानकारी दिएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..