थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि

थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि 1

भदौ ३१, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
। यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १७३ जना आईसीयुमा र २६ जना भेन्टिलेटरमा रहेका छन् ।
उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..