काठमाडौं उपत्यकामा एकैदिनमा थप ७३७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकैदिनमा थप ७३७ जना कोरोना संक्रमित 1

भदौ ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जना गरी थप ७३७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

३१_भाद्र_२०७७_कोभिड-१९_ रा_अध्यावधिक_प्रतिवेदन_fnl

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..