थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

असोज १, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
। यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १८२ जना आईसीयुमा र ३९ जना भेन्टिलेटरमा रहेका छन् ।
उनीहरुहध्ये ४२ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..