काठमाडौं उपत्यकामा एकैदिनमा थप ६१८ जना कोरोना संक्रमित

असोज १, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ५०७ जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६१ जना गरी थप ७३७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १८२ जना आईसीयुमा र ३९ जना भेन्टिलेटरमा रहेका छन् ।
उनीहरुहध्ये ४२ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..