ललितपुरको क्यान्सर अस्पतालमा ६६ वर्षीय संक्रमित महिलाको मृत्यु

काठमाडौं । ललितपुरमा थप एक कोरोना संक्रमित मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको मृत्यु भएको हो।

३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको आज मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..