बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी 1

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी 2
असोज ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल भइरहेको छ ।

त्यस्तै, पार्टीको एकताको बाँकी एकताको काम र सांगठनिक कामबारे पनि छलफल भइरहेको एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

यसअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..