देशभरमा थप १४९७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ७५५ जना संक्रमित

देशभरमा थप १४९७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ७५५ जना संक्रमित 1

असोज ८, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७५५ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा ६०९ जना, भक्तपुर जिल्लमा ५१ जना र ललितपुर जिल्लामा ९५ जना संक्रमित भएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..