सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा

काठमाडौं । नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीहरुको सरुवा भएको छ ।

सैनिक मुख्यालयले विहिवार सैनिक अधिकारीहरुको सरुवा गरेको हो । सैनिक मुख्यालयले गरेको सरुवामा सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिएको छ ।

उनि यसभन्दा अघि संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा सैनिक सल्लाहकारको रुपमा कार्यरत थिए ।

सूचीसहित :

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..