एकैदिन काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिए

एकैदिन काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिए 1

असोज ११, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौं जिल्लामा ६३३ जना भक्तपुरमा ७२ जना र ललितपुरमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, योसँगै काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..