प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर जाँच नेगेटिभ

असोज १४, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

निवासको भान्सेमा कोरोना भाइरसको संक्रमण देखिएपछि ११ असोजदेखि उनी होम आइसोलेसनमा बसेका थिए ।

कन्ट्याक ट्रेसिङमा परेपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप थापा आइसोलेसनमा बसेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताएका छन् ।

Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..