अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतिमा कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतिमा कोरोना संक्रमण 1

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Ghar Aagan
karki_purna@yahoo.com
http://rajmrga.com

यो छुट्टाउनु भो कि..