देशभर २७२२ जनालाई कोरोना संक्रमण, संक्रमित संख्या ८२ हजार नाघ्यो

देशभर २७२२ जनालाई कोरोना संक्रमण, संक्रमित संख्या ८२ हजार नाघ्यो 1

काठमाडौं-नेपालमा आज अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । जसमा २१ हजार २३४ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ हजार ३०७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..