प्रधानमन्त्रीको चार जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र स्वकीय सचिवमा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका सबै सदस्य र चालकसम्मको स्वाब संकलन गरिएकोमा सचिवालयका ४ जनासहित अन्य केहीलाई पनि कोरोना संक्रमण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..