कांग्रेसका नेता गगन थापा सहित केसी र श्रेष्ठलाइ कोरोना संक्रमण

कांग्रेसका नेता गगन थापा सहित केसी र श्रेष्ठलाइ कोरोना संक्रमण 1

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। उनी सहित केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ।

दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..