बागमती प्रदेश संसद सिलवाललाइ कोरोना संक्रमण

काठमाडौं । नेकपा केन्द्रीय सदस्य एवं प्रदेश ३ को प्रदेशसभा सदस्य नारायण सिलवालालाई पनि कोरोना संक्रमण भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘असोज १३ गते रातिदेखि शरीरमा केही असहजता सृजना भएको थियो । १४ गतेदेखि ज्वरो देखा प¥यो । त्यसपछि घरमै बसेको थिएँ । १६ गते परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । म घरमै अलग्गै बसेको छु । मेरो अवस्था सामान्य छ । कुनै लक्षण पनि छैन ।’

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..