
काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।
हेर्नुस् सूची
१८आश्विन २०७७_कोभिड-१९_राष्ट्रिय_अध्यावधिक_विवरण
Loading...