आज थपिएको २२५३ जना कुन जिल्लामा कति (सूची सहित)

आज थपिएको २२५३ जना कुन जिल्लामा कति (सूची सहित) 1

काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

हेर्नुस् सूची

१८आश्विन २०७७_कोभिड-१९_राष्ट्रिय_अध्यावधिक_विवरण

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..