कोरोनाको कारण रामेछापकी २० बर्षिय सुस्मा थापामगरको निधन

काठमाडौं । कोरोना भाइरसको कारण रामेछापकी सुस्मा थापा मगरको काठमाडौंका ग्रीनसिटी अस्पतालमा निधन भएको छ ।
कोरोना लागेपछि उपचाररत थापाको अस्पतालमा निधन भएको उनको आफन्तले जनाकारी दिएको छ ।
२० बर्षिय थापामा कुनै पनि दीर्घ रोग थिएन । तर उनी बोल्न भने सक्तिन थिइन् । उनी जन्मदेखि नै बोल्न सक्दिन थिइन् ।
रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार घर भएकी थापा मगरको उपचारको क्रममा काठमाडौं निधन भएको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..